नामिबियाविरूद्ध बलिङ गर्दै नेपाल

राम्रो अनलाइन     १५ फागुन २०८०, मङ्गलबार
नामिबियाविरूद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ–  नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ । आज नेपाल र नामिबियाबीच हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ। 

नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग–२ को टोलीलाई निरन्तरता दिएको छ ।

नेपाली टिम 

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।


 

प्रतिक्रिया