वामदेव गौतमले एमाले छोडे 

राम्रो अनलाइन     १८ भदौ २०७८, शुक्रबार
वामदेव गौतमले एमाले छोडे 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । 

प्रतिक्रिया